Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सक्षम सहारा बहुउद्देश्यीय  महिला समूहद्वारा बृक्षारोपण


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०७८ शनिवार
  • 1.3K
    SHARES

सक्षम सहारा बहुउद्देश्यीय  महिला समूहद्वारा  बृक्षारोपण

भैरहवा । सक्षम सहारा बहुउद्देश्यीय  महिला समूह सिद्धार्थनगर ६ रुपन्देहीले शनिबार बृक्षfरोपण कार्यक्रम गरेको छ । आफनो गाँउ आफै बनाउ ,घर वरीपरी वोट बिरुवा रोपौ । स्वास्थ्य तथा बातावरण स्वच्छ बनाउ भन्ने नाराका साथ समुहमा आबद्ध सदस्यहरुको घर आगन सडक किनारा लगायतका बिभिन्न क्षेत्रहरु फलफुलका बिरुवाहरु रोपिएको समुहका अध्यक्ष शान्ता कडेलले जानकारी दिईन ।

जिल्ला बन कार्यालय रुपन्देहीले बिरुवा सहयोग गरेको थियो । सो अवसरमा समुहमा आबद्ध सदस्यहरुले आप, लिचि, कटहर लगायतका फलफुलका विरूवा रोपेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार