Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दिवङ्गत विद्यार्थीहरूको सम्झनामा पक्लिहवा माविमा स्मृति पार्क निर्माण


  • लुम्बिनी चिन्तन
  • श्रावण १६, २०७८ शनिवार
  • 2.8K
    SHARES

दिवङ्गत विद्यार्थीहरूको सम्झनामा  पक्लिहवा माविमा स्मृति पार्क निर्माण
भैरहवा । सिद्धार्थनगर १ अवस्थित पक्लिहवा माविमा पूर्व विद्यार्थीहरूले स्मृति पार्क निर्माण गरी बृक्षाराेपण गरेका छन ।
228119436_5903388003036658_9123935817893367259_n.jpg
 
विद्यालयमा अध्ययनरत वर्ष २०५५/२०५६ एसएलसी समुहका विद्यार्थीहरूले दिवङ्गत विद्यार्थीहरूको सम्झनामा पुस्तकालय परिसरमा स्मृति पार्क निर्माण गरेका हुन ।
226785785_5903547566354035_7102870071626210001_n.jpg
 
निर्मित पार्कमा विद्यालयका पूर्व प्राचार्य दिनेशकुमार श्रेष्ठ ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील गुरुङ, प्राधानाध्यापक  वसन्तकुमार बस्नेत , बहिराबाल विद्यालयका प्राधानाध्यापक भीम थापा, एस एल सी २०५५/५६ का मनीषा थापा ,रहीश खान ,वृन्दा मल्ल,भीम थापा ,रहिसुन निसा,चन्दा राना ,लक्ष्मी रसाइली ,हसन खान ,सन्तोष जैसवाल ,माधव शर्मा लगायतले वृक्षरोपण गरेका थिए । 
227423361_5903548936353898_2809243376511535611_n.jpg
 
कार्यक्रममा शिक्षकहरू देवीप्रसाद न्यौपाने ,हनुमानसागर तिवारी ,अब्दुल हकीम खान, भरत गिरी ,राजकुमार भर,अनिमा सरकार,गीता नेपाल ,अमृता पन्थ ,जयप्रकाश मिश्र ,चेतकुमारी गुरुङ लगायको उपस्थिति रहेको थियो ।
227117681_5903548666353925_6006271271925118518_n.jpg
 
 
 


लुम्बिनी चिन्तन

थप समाचार