Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कामना सेवा विकास बैंकद्वारा मास्क वितरण


  • लुम्बिनी चिन्तन
  • श्रावण ३१, २०७८ आइतवार
  • 1.6K
    SHARES

कामना सेवा विकास बैंकद्वारा मास्क वितरण

भैरहवा । कामना सेवा विकास बैंक लिमिटेड बेथरी र कैशलाशनगर शाखाले मास्क वितरण गरेको छ ।

कोरोना महामारी कायम नै रहेको अवस्थामा जोखिम न्यूनिकरणको लागि मास्कको प्रयोग नै प्रभावकारी भएकाले सचेतनाको लागि मास्क वितरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थनगर सिटी हस्पिटलमा मास्क वितरण गरेको छ ।

collage (1).jpg

कोरोना भाइरस संक्रमणबाट बच्न मास्क उपयोगि भएकाले सर्वसाधारण तथा विरामी, कुरुवाहरुलाई मास्क वितरण गरिएको शाखाले जानकारी दिएको छ । महामारी फैलीरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्नु र गराउनु सबैको दायित्व रहेको बताउँदै बैंक आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतनाको लागि कार्यक्रम गरेको हो ।

WhatsApp Image 2021-08-15 at 4.47.50 PM.jpeg
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा बैंकका शाखा प्रमुख, कर्मचारी, सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार