Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मोहर्रमकाे अवसरमा पानी र जूस वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र ५, २०७८ शनिवार
  • 2.0K
    SHARES

मोहर्रमकाे अवसरमा  पानी र जूस वितरण

भैरहवा । मुस्लिमहरु सहित हिन्दु धर्मवलम्बीहरुले मनाउदै आएको आस्थाको पर्व  मोहर्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिद्धार्थनगरले पानी र जूस वितरणा गरेको छ । 

पर्वकाे अन्तिम दिन कर्बलामा ताजिया बिजर्सन गर्न जाने धर्मावलम्बीहरुलाई माओवादी केन्द्रका भातृ संगठन वाईसिएलले भैरहवाकाे मिलन चाेकमा पानी र जूस वितरण गरेकाे हाे । संगठनका युवा नेतृत्वहरूकाे सहकार्यमा सयाैंकाे प्यास मेटाउन वाईसिएल सिद्धार्थनगरले साे काे प्रबन्ध गरेकाे थियाे । 

collage (20).jpg

नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका ईन्चार्ज डार्विन, नगर नेता नारायण हमाल, महिला नेतृ कमला थापा, वाइसियल रुपन्देहीका संयोजक केशव कुँवर, सिद्धार्थनगरका वाईसीएल संयोजक दिलिप प्रजापति लागायतले पानी र जूस वितरण गरेका थिए ।

collage (19).jpg


लुम्बिनी चिन्तन

थप समाचार