Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाढी पहिराे प्रभावितको सहयोगमा जुट्न रूपन्देही कांग्रेसको आग्रह


  • लुम्बिनी चिन्तन
  • भाद्र ११, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

बाढी पहिराे प्रभावितको सहयोगमा जुट्न रूपन्देही कांग्रेसको आग्रह

भैरहवा ।  नेपाली काङ्ग्रेस रुपन्देहिले अबिरल बर्षाका कारण प्रभाबितहरुको सहयोगमा जुट्न आफ्ना कार्यकता र सरकारी निकायलाइ आग्रह गरेको छ ।

लगातारको बर्षाले जिल्लाका विभिन्न ठाउँहरु डुबानमा पर्नुका साथै भौतिक नोक्कानी पुर्याएको छ । त्यस्तो डुबान प्रभाबितहरुलाइ उद्दार र सहयोग गर्नु मानबिय दाहित्व समेत भएकाले कार्यकताहरुलाइ आ आफ्नो स्थानबाट सहयोगमा जुट्न अपिल गरिएको काङ्ग्रेस रुपन्देहिका सचिब राम कृष्ण खाणले जानकरी दिए ।

साथै बर्षा र बाडी प्रभाबितहरुलाइ उद्दार गरि सहयोग गर्न काङ्ग्रेसले केन्द, प्रदेस र स्थानिय सरकारसग पनि आग्रह गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार