Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चार प्रदेशका एक-दुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने


  • लुम्बिनी चिन्तन
  • भाद्र १८, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

चार प्रदेशका एक-दुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

आज चार प्रदेशका एक-दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।

आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एकरदुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो ।  काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार