Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारत पठाउन लागिएकाे १८ वटा अस्ट्रिजको चल्ला बरामद


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०७८ बिहिवार
  • 1.2K
    SHARES

भारत पठाउन लागिएकाे १८ वटा अस्ट्रिजको चल्ला बरामद

भैरहवा । जिल्ला प्रहरी कार्यालयले रोहिणीबाट १८ वटा अस्ट्रिजको चल्ला बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको टोली बुधबार राती मैनिहवाबाट पिकअप सहित अस्ट्रिजको चल्ला बरामद गरेको हो ।

नेपालबाट भारत तर्फ लैजादै गरेको अबस्थामा १८ वटा अस्ट्रिजको बच्चा बरामद गरेका छौ जस्को अन्दाजी मुल्य ९० हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए । 

चौध लाख नब्बेहजार बराबररहेको अस्ट्रिजको बच्चा सहित पिकअप नियन्त्रणमा लिई पशु सेवा क्वारेन्टाईन चेकपोष्ट पठाईएको प्रहरी प्रवक्ता डिएसपी थापाले बताए । 

 

 

 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार