Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

५० हजार घुस सहित सशस्त्र इन्सपेक्टर पक्राउ 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १३, २०७७ बिहिवार
  • 998
    SHARES

५० हजार घुस सहित सशस्त्र इन्सपेक्टर पक्राउ 

भैरहवा । रुपन्देहीमा ५० हजार रुपैयाँ घुस सहित सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) सहित दुइ जना पक्राउ परेका छन्। रुपन्देहीको गैडहवा गाउँपालिका लोण्डिहवामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र नायव निरीक्षक राजेश पासी पक्राउ परेका हुन् ।

बिहीबार विहान १० बजे सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसान्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए  फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको अवस्थामा पक्राउ परेका हुन, उनीहरुलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार