Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा न्यौपाने   


  • लुम्बिनी चिन्तन
  • आश्विन २, २०७८ शनिवार
  • 698
    SHARES

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा न्यौपाने   

भैरहवा । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको पाचौ अधिवशेनबाट अध्यक्षमा पिताम्बर न्यौपाने निर्वाचित भएका छन ।

शनिबार भैरहवामा सम्पन्न अधिवेशनले न्यौपाने सर्वसम्मतले निर्वाचित भएका हुन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पोखरेल, प्रथम उपाध्यक्षमा लिालधर भट्टराई, द्वितीय उपाध्यक्षमा मधु ज्ञवाली, महासचिवमा राजेश महोत्रा, कोषाध्यक्षमा नरेन्द्र खनाल, सचिवमा बालबहादुर घिमिरे र सह कोषाध्यक्षमा गुनाखर गौतम सर्वसम्मतले चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा कल्पना न्यौपाने, सितादेवी इरनी, हुमानाथ ढकाल, चेत नारायण अर्याल, नरेश अधिकारी, दिनबन्धु खनाल र दल बहादुर थापा चयन भएको निर्वाचन समिति संयोजक सुरेन्द्र बस्यालले जानकारी दिए । 

https://nepalnewscast.com/news/1439

 


लुम्बिनी चिन्तन

थप समाचार