Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

घोडाहा खोलाको डाइभर्सनमा बाढीले क्षती


  • लुम्बिनी चिन्तन
  • कार्तिक १, २०७८ सोमवार
  • 464
    SHARES

घोडाहा खोलाको डाइभर्सनमा बाढीले क्षती

देवदह ।आइतबार राती देखि परेको बर्षाले देवदहको घोडाहा खोलाको डाइभर्सनमा क्षती पुर्याएको छ।

गत भदौ १० गते राती परेको अविरल बर्षाको कारण घोडाहा खोला पुल भासिए पछि पुलको उत्तर तर्फ बाट डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो।

बर्षाको कारण डाइभर्सनमा क्षेती पुर्याए पछि पुर्व पश्चिम् राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक खण्ड केही बेर अबरुद्ध भएको थियो। डाइभर्सन मर्मत पश्चात् सडक सुचारू भएको देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले जानकारी दिनु भएको छ।


लुम्बिनी चिन्तन

थप समाचार