Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रधानमन्त्री कृर्षि आधुनीकिकरण परियोजनाको त्रैमासिक समिक्षा


  • लुम्बिनी चिन्तन
  • कार्तिक १५, २०७८ सोमवार
  • 936
    SHARES

प्रधानमन्त्री कृर्षि आधुनीकिकरण परियोजनाको त्रैमासिक समिक्षा

भैरहवा ।  प्रधानमन्त्री कृर्षी आधुनीकरण परियोजना कार्यालय ईकाई रुपन्देहीको त्रैमासिक समिक्षा सम्पन्न भएको छ । नेपाल सरकार कृर्षी तथा पशुपन्छी बिकास मन्त्राल प्रधानमन्त्री कृर्षी आधुनिकीकरण परियोजनाले चालु आर्थिक बर्षमा गरेका कामहरुको बारेमा समिक्षा भएको परियोजनाका कृर्षी अधिकृत जोगेन्द्र कान्दुले बताए ।

अघिलला आर्थिक बर्षहरुमा चार चार महिनाको चौमासकिकमा समक्षिा गोष्ठी हुने भएता पनि चालु आर्थिक बर्ष बाट तिन तिन महिनामा समिक्षा गोष्ठी हुन थालेको उहाले बताए ।

कार्यक्रमको उद्धघाटन कार्यक्रम परियोजना निदेशक बैकुण्ठ अधिकारीको अध्यक्ष तथा कृर्षी खाद्ध प्रबिधी तथा भुमि ब्यावस्था मन्त्रालयका सचिव डा. शान्ता कार्कीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । समक्षा गोष्ठीको दोस्रो सत्र जिल्ला समन्वय समितीका अध्यक्ष एक राज बिश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार