Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठपूजा, भाेली उदाउदाे सूर्यलाई अर्घ्य दिइने (फाेटाेफिचर)


  • लुम्बिनी चिन्तन
  • कार्तिक २४, २०७८ बुधवार
  • 3.0K
    SHARES

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठपूजा,  भाेली उदाउदाे सूर्यलाई अर्घ्य दिइने (फाेटाेफिचर)

भैरहवा । सुर्यको उपासना गरी छठ पर्व भैरहवा  विधिवत रुपमा मनाइएकाे छ ।  छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण नेपाली सेनाको ब्यारेकभित्र र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठपूजा भएको छ । ५० बर्ष पहिलै देखि काली भक्ती गणमा र उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा ५ वर्ष अघि देखि छठको पूजा गरिदै आएको छ । भाेली उदाउदाे सूर्यलाई अर्घ्य दिइ छठको पूजा समापन गरिन्छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार