Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

नेपाल नेत्र ज्योती संघले ४४ औ स्थापना दिवसका अवसरमा भैरहवामा बिभिन्न कार्यक्रम सम्पन्न ।


  • लुम्बिनी चिन्तन
  • चैत्र १४, २०७८ सोमवार
  • 948
    SHARES

नेपाल नेत्र ज्योती संघले ४४ औ स्थापना दिवसका अवसरमा भैरहवामा बिभिन्न कार्यक्रम सम्पन्न ।


भैरहवा चैत्र १४,
नेपाल नेत्र ज्योती संघले ४४ औ स्थापना दिवसका अवसरमा भैरहवामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । 
संघका रुपन्देही अध्यक्ष कमल राज जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आंखा अस्पतालका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा र्याव सर्बे पुस्तकको पनि बिमोचन गरिएको थियो । संघका जिल्ला सचिव गणेश बहादुर क्षेत्रीको संचालन तथा आंखा अस्पतालमा चिफ मेडिकल डाईरेक्टर ज्ञानेन्द्र लामीछानेको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योती संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक शागर प्रताव राणा, युद्धध्वोज सापकोटा , ज्ञानेन्द्र लामीछाने, भरत बहादुर चन्द लगायतले शुभकामना मन्तब्य राख्नुभएको अस्पतालका सुचना अधिकारी प्रतिक पाण्डेयले जानकारी दिनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार