Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शिक्षा,स्वास्थ्य र कृर्षी पहिलो प्राथमिकता ः वडाअध्यक्ष हरिकेश लोध


  • लुम्बिनी चिन्तन
  • जेठ २४, २०७९ मंगलवार
  • 772
    SHARES

शिक्षा,स्वास्थ्य र कृर्षी पहिलो  प्राथमिकता ः वडाअध्यक्ष हरिकेश लोध


दिनेश प्रसाद लोध , लुम्बिनी जेठ २४।


लुम्बिनी साँस्कृतिक नगरपालिका वडानं १२ नवनिर्वाचित वडा हरिकेश लोधले आगामी पांच बर्ष वडाबासीको हितमा रहने गरी काम गर्ने बताएका छन् । बैशाख ३० सम्पन्न स्थानियतह निर्वाचनमा लुम्बिनी सांस्कृतीक नगरपालीका वडानं १२ बाट निर्वाचित लोधले पांच बर्षे अवधिमा जनताले आफुलाई दिएको मत खेरजान नदीने बताए । 
विगतका ५ बर्षको कार्यकालमा वडा, पशु जस्ता जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरु नहुदा जनताले प्रत्यक्ष सेवा लिन नपाएको अवस्थामा अब वडा र पशु कार्यालयका लागी छुट्ै भवन बनाई उचित व्यवास्थापन गर्नेे र शिक्षा स्वास्थ्य र कृषिमा बिशेष लगानि गर्ने आप्नौ पहिलो प्रथमिकता भएको बताए । शिक्षा,स्वास्थ्य र कृर्षी वडाबासीको पहिलो प्राथमिकता भएको बताउदै ति समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । सबैको जन अपेक्षा पुरा गर्ने गरी काम गर्ने छु लोधले भने । 

 


लुम्बिनी चिन्तन

थप समाचार