Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

टयाक्टर सहित काठ बरामद


  • लुम्बिनी चिन्तन
  • चैत्र ५, २०७७ बिहिवार
  • 876
    SHARES

टयाक्टर सहित काठ बरामद

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले टयाक्टर सहित काठ बरामद गरेको छ ।
बुधबार दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको गस्ती टोलीले रोहिणी गाउपालिका वडा नं. १ सेमरपानीबाट सिसौ जातको ८ गोलिया काठ बरामद गरेको हो ।

लु. २ त. ४२११ नम्वरको ट्याक्टरमा अवैध रुपमा लैजादै गर्दा ३९ दशमलव ०२ क्युविक फिट उक्त गोलियाकाठ बरामद गरि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाले बताए ।   
ट्याक्टर र काठ आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय रूपन्देही पठाईएको थापाले बताए ।

 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार