Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सामुहिकको २२ औं साधारणसभा तथा अधिवेशन सम्पन्न


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०७९ बुधवार
  • 302
    SHARES

सामुहिकको २२ औं साधारणसभा तथा अधिवेशन सम्पन्न

 


भैरहवा फागुन २४
सामुहिक बिधालय परिवार रुपन्देहीको २२ औं  साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । सामुहिक बिधालय परिवार रुपन्देहिका कार्यबाहक अध्यक्ष  युराज पोख्रेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले नया नेतृत्व चयन गरेको छ ।
अधिवेशनले युराज पोख्रेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । जस्को उपाध्यक्षमा समप्रसाद इदृसि,सचीवमा सिर्जना पाठक ,कोषाध्यक्ष चन्द्र प्रकाश न्यौपाने ,सहसचिवमा  प्रमोद यादव चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिपक थापा र राजेश यादब चयन भएका छन् । 
समाजसेवी गुरु बहादुर कमलको प्रमुख अतित्त्यथा तथा प्याप्सन नेपालका केन्द्रीय उपाध्यक्ष श्री बिष्णु पन्थिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रम संयोजक सन्जय कौशलले स्वागत तथा सचिव सिर्जना पाठकको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पुर्ब अध्यक्ष भरत गिरि लुम्बिनी प्रदेश प्याप्सनका सह कोषाध्यक्ष महेश भुर्तेल दगायतले सुभकामना दिएका थिए । 
बिष्णु पन्थी , राजकुमार गुरुङ र महेश भुर्तेल रहेको ३ सदस्यीय  निर्वाचन मण्डलले नया नेर्तत्वका लागी सर्बसम्मतले चयन गराएको थियो । 
१८ वटा सदस्य बिधालय रहेको सामुहिक बिधालय परिवारमा न्यु ईरा इ. बोर्डिङ स्कुल , नमुना इ. बोर्डिङ र नोभेल इन्भेस्टमेन्ट एकेडेमी ले नयाँ सदस्यता लिएका छन । 


लुम्बिनी चिन्तन

थप समाचार