Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

हाेटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत शुल्क मिनाहा


  • लुम्बिनी चिन्तन
  • चैत्र ९, २०७७ सोमवार
  • 1.1K
    SHARES

हाेटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत शुल्क  मिनाहा

काठमाडौं । सरकारले कोरोना प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले लक डाउन अवधिाके विद्युत शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाहा गरेको छ । 

यस्तै असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार