Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

झापाको मेचीनगरमा हात्ती मृत अवस्थामा भेटियो


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०८१ बिहिवार
  • 338
    SHARES

झापाको मेचीनगरमा हात्ती मृत अवस्थामा भेटियो

भैरहवा, असार १३ । झापाको मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ३ को धरधरे टोल सुकेनिन्दा खोला किनारमा हात्ती मृत भेटिएको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली बोलाएको जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार