Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सर्वोच्चद्धारा थप पाँच जिल्लामा पारिवारिक इजलास सुरु हुँदै


  • लुम्बिनी चिन्तन
  • श्रावण १, २०८१ मंगलवार
  • 302
    SHARES

सर्वोच्चद्धारा थप पाँच जिल्लामा पारिवारिक इजलास सुरु हुँदै

भैरहवा, साउन १ । आजदेखि थप पाँच जिल्लामा पारिवारिक इजलास सुरु हुँदैछ। सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो ।  मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर नयाँ आर्थिक वर्षदेखि पारिवारिक इजलास सुरु गर्न लागिएको हो । पारिवारिक इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ । यसअघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार