Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

६ जना बालिकाको उद्धार, गेष्ट हाउस संचालक पक्राउ


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०८१ शुक्रवार
  • 346
    SHARES

६ जना बालिकाको उद्धार, गेष्ट हाउस संचालक पक्राउ

भैरहवा, साउन ०४ । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट ६ जनालाई गएराती बालिकाको उद्धार गरिएको छ। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले उनीहरूलाई उक्त गेष्ट हाउसबाट उद्धार गरे हो । बालिकाहरुलाई  आर्थिक प्रलोभनमा पारी असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाए छ । गैरकानूनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार