Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

दुर्घटनाग्रस्त सौर्य एयरमा सवार यात्रुको नाम सार्वजनिक (सूचीसहित)


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 396
    SHARES

दुर्घटनाग्रस्त सौर्य एयरमा सवार यात्रुको नाम सार्वजनिक (सूचीसहित)

भैरहवा, साउन ०९ । पोखरा उडने बेला दुर्घटनामा परेको सौर्य एयरको बिमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको खुलेको छ ।

सौर्य एयरले सार्वजनिक गरेको नामावलीअनुसार पाइलट मनिष शाक्य र कोपाइलट एस कटुवालसहित १९ जना कर्मचारी लिएर उडन लागेको सो बिमान दुर्घटनामा परेको हो ।

।

sourya-biman-yatru.webpनाम लिस्ट  

 


लुम्बिनी चिन्तन

थप समाचार