Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

खुल्यो त्रिभुवन विमानस्थल


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 360
    SHARES

खुल्यो त्रिभुवन विमानस्थल

भैरहवा, साउन ०९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको हो । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज  काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार