Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • श्रावण २३, २०८१ बुधवार
  • 516
    SHARES

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

भैरहवा, साउन २३ । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् । काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको सो  हेलिकप्टर आज बुधबार दिउँसो दुर्घटनामा परेको हो ।


लुम्बिनी चिन्तन

थप समाचार