Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मर्स्याङ्दी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु (नामावली)


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०८१ शुक्रवार
  • 974
    SHARES

मर्स्याङ्दी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु (नामावली)

भैरहवा, ७ भदौ । तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा १६ जना घाइते भएका छन्  ।  तनहुँको आँबुखैरेनीनजिकै  पोखराबाट काठमाडौं आउँदै गरेको  युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय नम्बर प्लेटको बस  ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो।बसका भारतको गोरखपुरबाट आएको हो ।download (2).jfif

report.04_25_16_25.Still013.jpg


लुम्बिनी चिन्तन

थप समाचार