Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ सञ्जालद्वारा सिद्धार्थ उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • चैत्र १०, २०८१ सोमवार
  • 1.2K
    SHARES

सिद्धार्थ सञ्जालद्वारा  सिद्धार्थ उद्योग वाणिज्य संघका नव निर्वाचित  पदाधिकारीहरुलाई सम्मान

भैरहवा, ११ चैत्र । हालै सम्पन्न भएको सिद्धार्थ उद्योग वाणिज्य संघको निवार्चबाट विभिन्नपदमा निर्वाचित सदस्यहरुलाई सिद्धार्थ सञ्जाल रुपन्देहीद्वारा सम्मान गरिएको छ । कार्यक्रममा सल्लाहकार, कोषध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु गरी १३ जनालाई सम्मान गरिएको सिद्धार्थ सञ्जाल रुपन्देही अध्यक्ष  अनिल ज्ञाबलिले जानकारी दिनु भयो ।

सिद्धार्थ सञ्जाल रुपन्देहिका सल्लाहकार तथा सिद्धार्थ उद्योग वाणिज्य संघको नवनिर्वाचित उपाध्यक्ष हरि बहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघको परामर्श दाता तथा सिद्धार्थ सञ्जाल रुपन्देहिका कोषाध्यक्ष दिपक कौशल, चन्द्र बहादुर थापा, दिपक भनिने सतिष कुमार कौसल, ओम जैसी, कमल ज्ञवाली, गंगा सागर अग्रहरी, बिशाल जैसवाल, अभिनव थापा, पल्लिवी न्यौपाने, रचना क्षेत्री, प्रकाश रेग्मी र दिपेन्द्र पौडेल लाई खादा लगाई प्रमाण पत्रले सम्मान गरिएको सिद्धार्थ सञ्जालका अध्यक्षले बताउनु भयो ।WhatsApp Image 2025-03-24 at 4.50.38 PM.jpegWhatsApp Image 2025-03-24 at 4.50.38 PM (1).jpegWhatsApp Image 2025-03-24 at 4.50.37 PM (1).jpegWhatsApp Image 2025-03-24 at 4.50.36 PM.jpeg

कार्यक्रम स्वागत मन्त्वय डा शान्त कुमार शर्माले राख्नु भएको थियो । कार्यक्रममा बरिस्ठ  उपाध्यक्ष  चन्द्र प्रकास श्रेष्ठ , हरिस सेठिया, दर्पण श्रेष्ठ, केशव ज्ञवाली लगायत को उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन महासचिब मधु प्रसाद पन्थिले गर्नु भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार