Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा अन्शिका कन्सलटेन्सी सर्भिसेस प्रा.लि.सञ्चालनमा


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८१ शनिवार
  • 732
    SHARES

भैरहवामा अन्शिका कन्सलटेन्सी सर्भिसेस प्रा.लि.सञ्चालनमा

भैरहवा, १६ चैत्र । भैरहवामा अन्शिका कन्सलटेन्सी सर्भिसेस प्रा.लि.सञ्चालनमा आएको छ । कन्सलटेन्सीका सञ्चालक तथा प्रबन्ध निर्देशक राकेश कुर्मीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दैै सिद्धार्थनगर नगरपालिका वडा नं. ८ आइसिएफसि बैंकको भवनमा कन्सल्टेन्सी सञ्चालन भइरहेको जानकारी दिनु भयो । ८ म्हिनादेखी सञ्चालनमा आएको कन्सलटेन्सीले गुणस्तरिय शिक्षाका प्रदान गर्ने हेतुले कन्सलटेन्सीबाट सेवाह सुरु गरेको सञ्चालक कुर्मिले बताउनु भयो । 
यस क्षेत्रमै भरपर्दो, सस्तो र गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने उद्धेश्यले सेवा सुविधा सम्पन्न ईन्सिच्युटको रुपमा स्थापित गरेको उनले भने । हाम्रो उद्देश्य नाफा कमाउनु भन्दा न्यून शुल्कमा व्यवहारिक, गुणस्तरीय र सृजनशील विद्यार्थी बनाउनुका साथै आर्थिक अवस्थाको कारण पढाईबाट बञ्चित नहोस भन्ने पनि हो ।WhatsApp Image 2025-03-29 at 6.09.42 PM (1).jpeg
यसैगरी युवा राकेश कुमार चौधरीले कोरियन भाषा, जापनीज भाषा, कम्प्युटर शिक्षा, अंग्रेजी भाषाका कक्षाहरु, ब्रिज कोषहरु, मुख्य विषयका ट्युसन,  सिटीभिटी तयारी कक्षा, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका तयारी कक्षाहरु दक्ष प्रशिक्षकबाट प्रशिक्षण गरिने उद्देश्य सहित ईन्सिच्युट’ सञ्चालन संचालन गरेको संचालक चौधरीले भने ।


लुम्बिनी चिन्तन

थप समाचार