Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आज देखि दैनिक १८ घन्टा सञ्चालन हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


  • लुम्बिनी चिन्तन
  • चैत्र १८, २०८१ मंगलवार
  • 376
    SHARES

आज देखि दैनिक १८ घन्टा सञ्चालन हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा, चैत्र १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा आउदैछ । 
कात्तिक २३ गतेदेखि मर्मतका लागि १४ घन्टा चलाइएको विमानस्थल आजदेखि १८ घन्टा सञ्चालन हुने भएको हो । अब विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ ।

सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार