Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पत्रकार सुरेश रजक र सविन महर्जन को परिवारलाई १० लाख दिने सरकारको निर्णय


  • लुम्बिनी चिन्तन
  • चैत्र १९, २०८१ बुधवार
  • 750
    SHARES

पत्रकार सुरेश रजक र सविन महर्जन को परिवारलाई १० लाख दिने सरकारको निर्णय

भैरहवा, २० चैत्र । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०÷१० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार