Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा हुण्डी कारोबारमा प्रहरीको कडा कारबाही, २५ लाख बढीसहित तीन जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०८२ शुक्रवार
  • 404
    SHARES

रुपन्देहीमा हुण्डी कारोबारमा प्रहरीको कडा कारबाही, २५ लाख बढीसहित तीन जना पक्राउ

भैरहवा, जेठ ०२ । रुपन्देही प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरी २५ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा एक भारतीय नागरिक पनि छन्।

गोप्य सूचनाको आधारमा प्रहरीले फरक–फरक स्थानबाट दिनेश बनियाँ (रुपन्देही), मसिउद्दिन फकिर (कपिलवस्तु) र कृष्ण अग्रहरी (भारत) लाई रकमसहित पक्राउ गरेको हो। तीनैजनाको साथबाट क्रमशः १३.५ लाख, ३.८६ लाख र ८.३९ लाख रुपैयाँ बरामद गरिएको छ।

जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।497739613_1002695268651260_3974458272642084484_n.jpg497740481_1002695258651261_5857721552953623558_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार