Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कपिलवस्तु बस दुर्घटनामा २९ घाइते, ३ जना गम्भीर


  • लुम्बिनी चिन्तन
  • आषाढ २९, २०८२ आइतवार
  • 444
    SHARES

कपिलवस्तु बस दुर्घटनामा २९ घाइते, ३ जना गम्भीर

कपिलबस्तु असार २९। 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका(९ मा बस दुर्घटना हुँदा घाइते भएका सबैको पहिचान भएको छ ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं। को बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

डीएसपी अधिकारीका अनुसार बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । उनीहरु सबैको पहिचान भइसकेको छ । उनीहरुलाई उद्धार गरी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ ।

घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।

1746887663_Lumbini.gif

दुर्घटनापछि सडक एकतर्फीमात्रै सञ्चालन भएको छ । बस हटाउने पहल भइरहेको छ ।

बुटवल रिफर भएका घाइतेहरु

१(जि।सल्यान बागचौर न।पा।१० बस्ने वर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरीरको विभिन्न भागमा चोट गम्भीर ।
२(जि।सल्यान सारदा न।पा।१२ बस्ने वर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट गम्भीर
३(जि।दाङ तुलसीपुर उ।म।न।पा।११ बस्ने वर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट गम्भीर

चन्द्रौटामा उपचाररत घाइतेहरू

४(जि।रुकुम पश्चिम आठबिसकोट न।पा।८ ज्यामिरे बस्ने वर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।
५(जि।सोलुखुम्बु सोताङ गा।पा।३ बस्ने वर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम ।
६(जि।सल्यान चिद्द कुमाउ गा।पा।२ बस्ने वर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम ।
७(जि।दाङ घोराही उ।म।न।पा।१८ बस्ने वर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
८(जि।अर्घाखाँची सितगंगा न।पा।८ बस्ने वर्ष ६० कि टुककुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम ।
९(जि।सल्यान बागचोर न।पा।१० बस्ने वर्ष २५ को चित्रप्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम ।
१०(जि।रोल्पा परिवर्तन गा।पा।३ वर्ष बर्ष ३१ को ओमप्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम ।
११(जि।दाङ राप्ती गा।पा।४ बस्ने वर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम ।
१२(जि।रोल्पा गंगादेव गा।पा।३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम ।
१३(जि।पर्वत मादी गा।पा।३ वर्ष ३९ को खड्क ब।पुन टाउको र हातमा चोट अवस्था मध्यम ।
१४(जि।सल्यान छत्रेश्वरी गा।पा।१ बस्ने वर्ष ४३ को भीमबहादुर बि।क। टाउको र हातमा चोट अवस्था मध्यम ।
१५(जि।सल्यान बागचौर न।पा।४ बस्ने बर्ष ४० को ईन्द्र ब।बि।क। टाउको र हातमा चोट अवस्था मध्यम ।
१६(जि।दाङ तुलसीपुर उ।म।न।पा।११ बस्ने वर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम ।
१७(जि।रोल्पा गंगादेव गा।पा।३ बस्ने वर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ।०६स्१० बुटवल रिफर
१८(जि।डढेल्धुरा आलीताल गा।पा।४ बव बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
१९(जि।दाङ दंगिशरण गा।पा।२ बस्ने वर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
२०(जि।सल्यान छत्रेश्वरी गा।पा।३ बस्ने वर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
२१(जि।दाङ घोराही उ।म।न।पा।११ बस्ने वर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम ।
२२( जि।दाङ घोराही उ।म।न।पा।१ बस्ने वर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य ।
२३(जि।दाङ तुलसीपुर उ।म।न।पा।१२ बस्ने वर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य ।
२४(जि।ऐ।ऐ।बस्ने वर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ।०६स्१० बुटवल रिफर
२५(जि।दाङ घोराही उ।म।न।पा।११ बस्ने वर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम ।
२६(जि।सल्यान बागचौर न।पा।१० बस्ने वर्ष ३७ कि निशा के।सी।हातमा चोट सामान्य ।
२७(ऐ।ऐ।बस्ने वर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य ।
२८ जि।दाङ बबई गा।पा।६ बस्ने वर्ष ३३ को रमेश सुनार सामान्य ।
२९ जि।दाङ तुल्सीपुर उ।म।न।पा।११ बस्ने वर्ष ३७ को लेखराज पाण्डे सामान्य


लुम्बिनी चिन्तन

थप समाचार