Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गौतमबुद्ध मुटु अस्पतालमा यौन दुव्र्यवहारको आरोप, कर्मचारी पक्राउ


  • लुम्बिनी चिन्तन
  • श्रावण १९, २०८२ आइतवार
  • 326
    SHARES

गौतमबुद्ध मुटु अस्पतालमा यौन दुव्र्यवहारको आरोप, कर्मचारी पक्राउ

बुटवल, साउन १८ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका लागि गएकी एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि अस्पतालका एक कर्मचारी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेका व्यक्ति अस्पतालको एक्सरे विभागमा कार्यरत ३१ वर्षीय सुवास गौतम हुन्। भिडियो एक्सरे गराउन आएकी महिलाले दुव्र्यवहार भएको भन्दै उजुरी दिएकी थिइन्।

प्रहरीले उजुरीका आधारमा गौतमलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। अस्पताल प्रशासन भने घटनाबारे बोल्नबाट हालसम्म पछि हटेको छ।


लुम्बिनी चिन्तन

थप समाचार