Logo
२०८३, कार्तिक १३ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १३ गते

रुपन्देहीका दुई प्रमुख शहरमा आज कफ्र्यु लागू


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८२ सोमवार
  • 240
    SHARES

रुपन्देहीका दुई प्रमुख शहरमा आज कफ्र्यु लागू

भैरहवा, भदौ २३। रुपन्देही जिल्लाका बुटवल र भैरहवा क्षेत्रहरूमा सोमबार दिउँसो ४ बजेदेखि लागू गरिएको कफ्र्यु आज राति १० बजेसम्म जारी रहनेछ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जारी गरेको आदेशअनुसार यी क्षेत्रहरूमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, जुलुस, धर्ना वा घेराउजस्ता सार्वजनिक प्रदर्शन गर्न निषेध गरिएको छ।

स्थानीय शान्ति सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ।

viber_image_2025-09-08_16-07-21-094_2pnuFN0hn7.jpg


लुम्बिनी चिन्तन

थप समाचार