Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बालकोटस्थित ओली निवासमा आगजनी


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८२ मंगलवार
  • 216
    SHARES

बालकोटस्थित ओली निवासमा आगजनी

काठमाडौं, २४ भाद्र । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।सोमबार भएको जेनजी प्रदर्शनका क्रममा २० जनाले ज्यान गुमाएका थिए ।अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार