Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८२ मंगलवार
  • 208
    SHARES

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं, २४ भाद्र ।प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार