Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवलको कोरोना अस्पतालमा अर्घाखाँचीकी महिलाको मृत्यु 


  • लुम्बिनी चिन्तन
  • बैशाख ३, २०७८ शुक्रवार
  • 506
    SHARES

बुटवलको कोरोना अस्पतालमा अर्घाखाँचीकी महिलाको मृत्यु 


बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा एक महिला संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसियुमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका २ निवासी ७० वर्षिय महिलाको शुक्रवार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो।

कोभिड – १९ पोजेटिभ भएर चैत्र २९ गतेदेखी कोरोना अस्पतालमा उपचाररत ति महिलामा दिर्घरोग स्तन क्यान्सरको हुनुका साथै ज्वराे, निमोनिया र स्वाशप्रसासमा समस्या देखिएको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए। यस अघि चैत्र ३० गते एकै दिन तीन संक्रमितको मृत्यु भएको थियो। 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार