Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेनजी आन्दोलनः मृत्यु संख्या ५१ पुग्यो, एक भारतीय महिला र तीन प्रहरी पनि


  • लुम्बिनी चिन्तन
  • भाद्र २७, २०८२ शुक्रवार
  • 280
    SHARES

जेनजी आन्दोलनः मृत्यु संख्या ५१ पुग्यो, एक भारतीय महिला र तीन प्रहरी पनि

काठमाडौं, २७ भदौ — जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्मको घटनाक्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार मृत्यु संख्या बढ्दै गएको हो।

प्रहरीले दिएको जानकारी अनुसार, मृतकमध्ये तीन जना सुरक्षाकर्मी र एक जना भारतीय महिला पनि परेका छन्। आन्दोलनका क्रममा देशका विभिन्न भागमा झडप र अवरोधका कारण ज्यान गुमाउनेहरुको संख्या बढेको प्रहरीले जनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार