Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको अध्यक्षमा राजेश महोत्रा चयन


  • लुम्बिनी चिन्तन
  • पौष ५, २०८२ शनिवार
  • 1.7K
    SHARES

होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको अध्यक्षमा राजेश महोत्रा चयन


भैरहवा पौष ५/
होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको अध्यक्षमा राजेश महोत्रा निर्वाचित भएका छन् । 
संगठनको भैरहवामा आयोजित १२ औ साधारण सभा तथा सातौ अधिवेशन बाट अध्यक्षमा राजेश महोत्रा सहित १५ सदसिय नया कार्यसमिती निरर्बिरोध चयन भएको छ ।

महोत्रा होटल ब्यावसायि महासंघ नेपालका केन्द्रीय उपमहासचिव पनि हुन । 
अधिवेशनले संगठनको बरिष्ठ उपाध्यक्षमा लिलाधर भट्र्रराई , उपाध्यक्षमा नरेन्द्र खनाल , कल्पना न्यौपाने र गुणाखर गौतम , महासचिवमा वल बहादुर घिमिरे , कोषाध्यक्षमा दल बहादुर थापा  , सचिवमा अर्जुन प्रसाद गौतम , सहकोषाध्यक्षमा पदम पन्थ चयन भएका निर्वाचन समिती संयोजक जगत बहादुर रायमाझीले जानकारी दिनु भयो ।


त्यसैगरी सदस्यहरुमा सुसिल पौडेल , रोमाकान्त भट्र्रराई , सुभराज गौतम , सुमन न्यौपाने , हरी ज्ञवाली , र श्रीराम पन्थी चयन भएका छन् । संगठनमा करीव पांच सय होटल ब्यावसायी आबद्ध छन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार