Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपालको लागि म्यानमरको राजदूतको लुम्बिनी भ्रमण


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०८२ सोमवार
  • 502
    SHARES

नेपालको लागि म्यानमरको राजदूतको लुम्बिनी भ्रमण

लुम्बिनी –

नेपालको लागि संघीय गणराज्यको दूतावास म्यानमारका राजदूत थान सीन, र उनी सगैको भ्रमण टोलीमा रहेका कूटनीतिज्ञहरू प्रथम सचिव ई ई खिन, र खिन सु म्याट नाइङ, अटेचले लुम्बिनी भ्रमण गरेका छन्।

भ्रमणको क्रममा राजदुत सी सहितको टोलिलाई लुम्बिनी विकास कोषको तर्फबाट भ्रमणका क्रममा स्वागत गरिएको थियो । म्यानमार प्रतिनिधिहरूले लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक सम्पदाप्रति गहिरो रुचि देखाएको लुम्बिनी विकास कोषले जनाएको छ ।

यश भ्रमणलाई लुम्बिनी विकास कोषका पदाधिकारीहरूले दुई देशबीचको मित्रता र धार्मिक तथा सांस्कृतिक सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। राजदूत सहितको प्रतिनिधि टोलीले भ्रमणको क्रममा मायादेवी मन्दिर, रामग्राम र म्यानमारको विहार लगायत प्रमुख स्थलहरू अवलोकन गरेका थिए।

भ्रमणको क्रममा राजदुत सीले लुम्बिनी विकास कोषले भविष्यमा पनि नेपाल– म्यानमारबीच सांस्कृतिक आदानप्रदान र सहयोगका का


लुम्बिनी चिन्तन

थप समाचार