Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बजाजको नयां वर्ष शुन्य अफर अन्तर्गत शेखले जिते १ लाख ।


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७८ आइतवार
  • 1.8K
    SHARES

बजाजको नयां वर्ष शुन्य अफर अन्तर्गत शेखले जिते १ लाख ।

भैरहवा । बजाज कम्पनीको नयां वर्ष  शुन्य अफर अन्तरर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकाका आशिक अहमद शेखले १ लाख रुपैंया प्राप्त गरेका छन् । दुई पांग्रे सवारी बजाज कम्पनीको भैरहवाका लागि आधिकारिक विक्रेता बज अटो कम्पनीबाट मोटरसाईकल खरीद गर्दा शेखले उक्त रकम बराबरको कुपन जितेका थिए ।

उक्त रकमको चेक आईतबार कम्पनीका प्रबन्ध निर्देशक हरि बहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । प्रबन्ध निर्देशक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीका डाईरेक्टर गुरु बहादुर क्षेत्री,महिला मद्यमी हेमा वेल्वासे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

WhatsApp Image 2021-04-25 at 6.23.22 PM.jpeg


लुम्बिनी चिन्तन

थप समाचार