Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु 


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०७८ बुधवार
  • 560
    SHARES

लुम्बिनी प्रादेशिक अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु 

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुष संक्रमितको ज्यान गएको हो । 

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कन्चन गाउँपालिका–४की २७ वर्षीय महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् । अस्पतालका अनुसार कोरोना विषेश अस्थायी अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिवर क्लिनिकमा नै उपचारका लागि राखिएको थियो । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार