Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

हिजो मात्रै बुबा गुमाएका कोरोना संक्रमित पत्रकारको मृत्यु


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०७८ सोमवार
  • 1.5K
    SHARES

हिजो मात्रै  बुबा गुमाएका कोरोना संक्रमित पत्रकारको मृत्यु

दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।

रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेत कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत थिए । उपचारकाे क्रममा साेमबमर मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।

६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतकोमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।

कोरोनाकै कारण हिजो उनको बुबा टाेप बहादुर बस्नेतको पनि निधन भएको थियो । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत रहेका बस्नेतको निधन प्रति महासंघले दुख व्यक्त गरेको छ । पत्रकार बस्नेतको उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यले सहयोग संकलन पनि गरिएको थियो ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार