Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवलकाे काेराेना विशेष अस्पतालमा दुई संक्रमितकाे मृत्युु


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०७८ आइतवार
  • 1.9K
    SHARES

बुटवलकाे काेराेना विशेष अस्पतालमा दुई संक्रमितकाे मृत्युु

भैरहवा । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आज बिहान १० मिनेटको फरकमा मृत्यु भएको हो । मृत्यु हुनेमा एकजना रूपन्देही र अर्का एकजना अर्घाखाँचीका हुन् ।

अस्पतालका अनुसार जेठ २२ गते भर्ना भएका रुपन्देही कंचन ३ का ३४ बर्षीया महिलाको आज बिहान ७ः१५ बजे मृत्यु भएको थियो भने जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँचीका छत्रदेव ७ का ७३ बर्षिय पुरुषको ७ः२५ बजे मृत्यु भएको थियो ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार