Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोटरी इन्टरनेसनलकाे स्थापना दिवसमा सरसफाई


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १२, २०७७ बुधवार
  • 1.0K
    SHARES

रोटरी इन्टरनेसनलकाे स्थापना दिवसमा सरसफाई

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रोटरी इन्टरनेसनलको १ सय १६ औं स्थापना दिवस सरसफाई गरी मनाएको छ ।

क्लबले स्थापना दिवशको अवसरमा सिद्धार्थनगर पक्लिहवा रोडमा सरसफाई गरी प्लाष्टिक रहित वातावरण बनाउने अभियानको सुरुवात गरेको हो । हाम्रो वातावरण सफा र हराभरा भन्ने नाराका साथ रोटरी क्ल अफ सेन्ट्रल लुम्बिनी, रोट¥याक क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट¥याक क्लब अफ सेन्ट्रल सियारी, रोट¥याक क्लब अफ बुद्धभुमिको सयुक्त आयोजनामा भएको उक्त  कार्यक्रमको संयोजक गौतम गुप्ता रहेका थिए ।

क्लबका अध्यक्ष हीरा बहादुर शाहको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन दिनेश पौडेलले गरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार