Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

श्रमिक सघद्धारा कृयाखर्च बापत २५ हजार रुपैया हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २८, २०८२ बिहिवार
  • 412
    SHARES

श्रमिक सघद्धारा कृयाखर्च बापत २५ हजार रुपैया हस्तान्तरण

भैरहवा फागुन २७,

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सघ नगर समिति भैरहवाले आफ्ना सदस्यको मृत्यु भएमा कृया खर्च बापत २५ हजार रुपैया उपलव्ध गराएको छ ।

२०८२ चैत्र ११ गते संघमा आबद्ध सदस्य दिनेश थारूको मृत्यु भएकोमा निजको श्रीमती लाई उहाको निवास   ओमसतिया गाउँ पालिका मटियरिया मा पुगी संघका अध्यक्ष रामविद्या विश्वकर्माले कृया खर्च बापत २५ हजार नगद हस्तान्तरण गर्नु भएको थियो ।

उक्त अवसरमा संघका बरिष्ठ सल्लाहकार विदुर सहानी,उपाध्यक्ष शिवधन यादव लगायत  पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार