Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रधानमन्त्री कप सिद्धार्थ क्रिकेट रंगशालामा शुरु


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २५, २०८१ आइतवार
  • 758
    SHARES

प्रधानमन्त्री कप सिद्धार्थ क्रिकेट रंगशालामा शुरु

भैरहवा, फागुन २५ । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सिद्धार्थ क्रिकेट रंगशालामा शुरु भएको छ ।

पीएम कपको उद्घाटन गर्दे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदेश स्तरमा भौतिक पूर्वाधार बनाउन जरुरी रहेको र अब एक पालिकामा एक खेल मैदान बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । मन्त्री भण्डारीले एनपिएलले सबै खेलाडीलाई उर्जा थपेको बताउँदै यो प्रधानमन्त्री कपले खेलाडीको मनोबल वृद्धि हुने उल्लेख गरेका छन् ।WhatsApp Image 2025-03-09 at 10.17.05 AM.jpegWhatsApp Image 2025-03-09 at 10.17.40 AM.jpeg

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रधानमन्त्री कपमा आज कोशी प्रदेश र लुम्बिनी प्रदेशबिच प्रतिष्पर्धा हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार