Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

महिन्द्राको लक्की ड्र मा प्युठानका भरतले जिते मोटरसाईकल


  • लुम्बिनी चिन्तन
  • पौष २५, २०७८ आइतवार
  • 528
    SHARES

महिन्द्राको लक्की ड्र मा  प्युठानका भरतले जिते मोटरसाईकल

भैरहवा पौष २५,
अम्बु मार्केटिड.   भैरहवाको आयोजनामा लक्की ड्र तथा कस्टमर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 
अम्बु मार्केटिड.  भैरहवा बाट महिन्द्रा एण्ड महिन्द्रा ट्याक्टर खरिदमा दशै बम्बर पुरस्कार अन्तरगत लक्की ड्र खोलीएको अम्बु मार्केटिड. का म्यानेजर सुरेश थापाले जानकारी दिए । लक्की ड्र अन्तरगत प्युठानको नौबहिनि गांउपालीकाका भरत केशीले मोटरसाईकल जितेका थिए । 
अम्बु मार्केटिड. भैरहवा बाट महिन्द्रा एण्ड महिन्द्राको ट्याक्टर खरिदमा सहभागी भएका ग्राहकहरुका बिच लक्की ड्र खोलीएको थियो । सो क्रममा महिन्द्रा कम्पनी बाट सहभागी भएका आशिस जोशि र अरबिन्द्र भण्डलले ग्राहकहरु संग ट्याक्टरका बिषयमा जानकारी मागेका थिए । 
साथै सहभागी ग्राहकले राखेका जिज्ञाशाहरुको बारेमा जवाफ दिएका थिए । कम्पनीका प्रतिनीधी र ग्राहक बिचको प्रत्यक्ष सम्र्पकले ग्राहकहरुलाई फाईदा पुग्ने अम्बु मार्केटि¨का म्यानेजर सुरेश थापाले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार