Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राप्रपाका वरिष्ठ नेता दिपक बोहराद्वारा मतदान


  • लुम्बिनी चिन्तन
  • मंसिर ४, २०७९ आइतवार
  • 272
    SHARES

राप्रपाका वरिष्ठ नेता दिपक बोहराद्वारा मतदान

भैरहवा, ४ मंसिर । 

राप्रपाका वरिष्ठ नेता दीपक बाेहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गर्नुभएको छ ।

पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बाेहराले बिहान ७:३० मा मतदान गर्नुभएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार