Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

X mas, एक सच्चाई


  • लुम्बिनी चिन्तन
  • पौष १०, २०८२ बिहिवार
  • 254
    SHARES

X mas, एक सच्चाई


बल बहादुर क्षेत्री,

यसो त विशोष बताउंनु को आवश्यकता म सम्झन्न की कुन परिस्थितिमा आजको ऐतिहासिक सत्यतानमा सारा विश्व को बडो ठूलो अवादीले २५ डिसम्बरलाई एक्स मस लाई धुमधामले मनाउने गर्दछ ।
वाकई यस्तो श्रद्धाको कोई नायक या ईतिहास हुन सक्छ, जसको चकाचौध भरी आँधीमा अन्धा श्रद्धा जागनु सक्छ ? बडो सोच्चनीय छ ।
हर साल एक प्रमुख बर्गले प्रभु ईसाको शुभ जन्मोत्सवको रुपमा २५ डिसम्बरलाई बडा दिन या एक्स मसको रुपमा मनाउने गर्दछ । बाँकी ईतिहासको पन्ना उघारनु म मनाउनु गर्दछु ।
जुन बुनियादी कुरालाई लिएर म प्रकट भएको छु, चेष्टा यही छ की यस्तो ऐतिहासिक प्ररम्पराको उदगम के हो ? पाठकको सामुन्ने प्रकट गर्नू ।
जस्तोकी शिर्षक छ एक्स मस यो एउटा दुई अर्थक उप भ्रम शब्द हो, जो पूर्वमा उप भ्रम थिएन । तर कलान्तरमा पखन्डीहरुले यस साँस्कृतिक परम्परालाई उल्टीकरण गरेर विकसित गरे र आज विश्व भरमा फलीफुली रहेछ ।
वास्तवमा ईसाईतको जननी प्राचीन इंलेण्ड हो, जहा चक्रवर्ती सम्राट विक्रमादित को एक क्षत्र शासन थियो, जसको अनेको एतिहासिक प्रमाण प्राप्त छ । त्यस बेला प्राचीन इग्लैंड हिन्दू राष्ट्र थियो, जसको एक प्रमाण यो छ की प्रचीन इग्लैण्डमा नव बर्ष २५ मार्चमा मनाउने गरिन्थ्यो । जबकी २५ मार्चमा नै भारतीय बिक्रम सम्वत् आरम्भ हुन्छ । जब बर्षको यथार्थ समय यही हो । जब भारतीय नुतन बर्षको प्रारम्भ हुन्छ । बर्ष १७५२मा इग्लैण्डको संसदले एक कानून बनायो र यस तिथिमा परिवर्तन गरी एक जनवरी बनायो । तब बाट एक जनवरी लाई नयाँ बर्ष को घोतक मनीयो । ईतिहास हर बेला बिगर्ने र सवरने गर्दछ । पुनः यस विषयमा एतिहासकार ÷ सुधार थियो लाई एक स्पष्ट चिन्तन दिन चाहन्छु की जुन बुनियादी कुरालाई लिएर ईसाई समुदाय भ्रममा छ, बिचार गर्ने योग्य छ ।
रोपाथी इग्लैण्ड द्वारा मार्चको माहलाई बर्षको प्रथम दिन मान्नु एक्स मस शब्द बाट सिद्ध गर्न सकिन्छ । जस्तो की रोमन लिपीमा एक्स, १० अंकको अर्थ बोधक हो त, “मस संस्कृत शब्द महिनाको घोतक हो अब स्पष्ट भयो की एक्स–मस यानी दशवा महिना । अब हेरम दशावाँ महिना कुन हो त डिसम्बर महिना नै यस मासको अर्थ भयो ।
अब हामी ब्युत्पति र अर्थ बोधकताले यसको अर्थ खोजम जस्तो की अहिले डिसम्बर बाहरवाँ महिनाको घोतक हो । त्यो शब्द स्वयमले पनि अर्थलाई प्रकट गरिरहेको छ । विदित छ की संस्कृतिको दश शब्दलाई अंग्रेजीको डिस शब्दले प्रकट गर्दछ । यसो अन्य प्रमाण टेसिमल शब्दावली हो जो भरतीयहरुले अविष्कृत गणीतीय विन्दू चिन्ह हो, त्यहाँ पनि डेसीको अर्थ दश नै हो । अब यह दशमा विवाद छैन ।
यहाँ जुन महिनाको मैले चर्चा गरिरहेको छु त्यो डिसम्बर (डिस + अम्बर ) डिस दश अंशको घोतक हो भनि अम्बर चाही उपसर्ग संस्कृत शब्द अकाश चक्रको घोतक हो । चुँकी अकाश मण्डलमा १२ भाग हुन्छ । त्यस करण प्राचीन सास्कृतिक परम्पराले एक अकाशीय भागको लागि मासको निर्धारण गयो । जो मार्च महिनाबाट सुरु हुन्थ्यो । गर गरयो भने डिस+अम्बर, मम्च मास बर्षको दशवा महिना ठहरिन्छ जो स्वतः नाम बाट प्रकट छ । र यही दशवाँ महिना जब डिसम्बर रोमन शब्दावलीमा लेखिन्छ । तब यो एक्स भईहाल्छ । यस प्रकार स्पष्ट अर्थलाई अवक्रमित गरेर इतिहासकारहरुले घोर अपराध गरेको छ ।

यस प्रकार एक महिनालाई एक सप्ताह को समानक बनाउनु तथा मुल अर्थलाई छिन्नभिन्न गर्नू अंग्रेजी भाषाको र परम्पराको घोर दोष हो, यसमा कुनै दुईमत छैन । प्राप्त जानकारीको अनुसार प्राचीन इग्लैण्ड कुनै समय भारतीय सम्राजको नै उप निबेश थियो ।
अब कुरा स्पष्ट भयो की तथा कथित डिसम्बर यानी एक्स मस हिन्दूहरुको सास्कृतिक विजय परम्बरा नै हो जसलाई धुत पदरीहरुले अर्थको अनार्थ गर्यो ।

जुन परम्परालाई ईसाई सामुदाय आफ्नो उत्साव सम्झने गल्ती गर्दछ, त्यो त एक अति प्राचीन हिन्दू कृष्णायन समारोह थियो जो त्यस दिनको स्मृतिको प्रतीक हो । जुन दिन हिन्दूहरुको भागवान कृष्णले र यस नामको अशुद्ध बर्तनी –कृष्ट, किस्त क्रेट) प्रचालित छ । कुरु क्षेत्रमा सत्तारुढ भएर आफ्नो अन्यम्नतम भक्त अर्जुनलाई गीताको उपदेश दिएको थियो । चुँकी भागवान कृष्णको आरुढारासन थियो, जसलाई सांस्कृतमा यान भनिन्छ । यसले हामीलाई कृष्ण यान शब्द प्राप्त हुन्छ । कालान्तरमा अशुद्ध बर्तनी मा परिवर्तित भएर कलियन शब्द बन्यो ।
यस प्रकार सबै तथा कथित ईसाईहरुले अमान्य हिन्दूहरुको एतिहासिक सब हो की कृसमस (कृत–मास ) एउटा पानोत्सव पर्व हो जो ईसा पुर्वको परम्परा हो । तर प्राप्त एतिहासिक साक्ष्यको आधारमा यसको अर्थ यस प्रकार निस्कीन्छ की जब युद्धको अन्त भयो, तब बाँकी कुरुबंशले यस महोत्सवको विश्वंभरमा प्रचारित गर्यो । तब तिनीहरुले यस महा–युद्ध र भागवान कृष्णको महा उद्देश्यको पुण्य स्मृतिलाई समूह गान र समूह नृत्य लाई अनन्दमय चिर स्मारणीय बनाएर राख्यो ।
चुँकी यो सत्य हो की ईसाको जन्मकाल कसैलाई थाहा थिएन । त्यसै कारण अज्ञानता एक कालपनिक अनुमानीत तिथि २५ डिसेम्बर माने जस्को आज यत्रो ठूलो कारोबार चलिरहेछ । यस प्रकार त २५ डिसम्बरको अरु नै कृसमस रंगरैलीको एतिहासिक महत्व नै छ ।
तर २५ मार्चको आधार यो हो की यसै दिन भगवान श्री कृष्णले गीताको महा उपदेश शाब्दीकरुपमा गीत नै हो जसलाई तथा कथित ईसाईहरुले समूहिक गानको रुपमा मनाउन्छन् ।
यस प्रकार हामीहरुले बुझछौ की कही कोई ठूलो गडबडी छ, अवस्था जस्तै की माल महाराजको अरु मिरजाले खेल्छ । कति ठूलो विडम्बना छ की मुक्तेश्वार महादेव मक्का भयो र कृतमास कृसमस भयो ।


लुम्बिनी चिन्तन

थप समाचार