Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कामना बिकास बैक बेथरी शाखाद्धारा बिध्यार्थीहरुलार्ई शैक्षिक सामाग्री वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७९ बुधवार
  • 710
    SHARES

कामना बिकास बैक बेथरी शाखाद्धारा बिध्यार्थीहरुलार्ई शैक्षिक सामाग्री वितरण

 

भैरहवा भदौ २९/  


५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा कामना बिकास बैकले बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 
कामना विकास बैक बेथरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत एक सय जना बिध्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेको बैकका शाखा प्रबन्धक रचना जोशीले जानकारी दिनु भयो । 
बैकले मायादेबी गांउपालिका वडानं ६ बेथरीमा रहेको तिनाउ माध्यामिक बिध्यालयमा अध्ययनरत एक सय बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ । कार्यक्रममा बैकका कर्मचारी , बिध्यालयका शिक्षक शिक्षिका बिध्यार्थी लगायतको सहभागीता रहेको थियो ।

bank 3.jpgbank 4.jpgbank 2.jpgbank 1.jpg


लुम्बिनी चिन्तन

थप समाचार