Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०८१ बिहिवार
  • 420
    SHARES

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

भैरहवा, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने जनाएको छ  । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डको भनाइको छ । 
बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार